वैशाख १८ २०८३, शुक्रबार

गौरादह ४ र ५ को जग्गा दर्ता: ४ सय ३६ जनाको नामावली प्रकाशित (नामावली सहित)

Ads

यो लिंक क्लिक गर्नुहोस्  https://sg.docworkspace.com/d/sIH3fxIvWAbPk5rYG

झापा: गौरादह नगरपालिका अन्तर्गत वडा नं. ४ र ५ को जग्गा दर्ता सम्बन्धि पहिलो चरणको नामावली प्रकाशन गरिएको छ  । विषेश नापी कार्यालयले पहिलो चरणमा ४ सय ३६ जना जग्गाधनीको नामावली प्रकाशन गरेको हो । नामावली हेर्न माथिको लिंक क्लिक गर्नुहोस् । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार