श्रावण १५ २०८२, बिहिबार

न्याय सम्पादनमा अब्बल बन्दै गौरादह १: अधिकांश विवाद निरुपण

झापा: गौरादह नगरपालिका वडा नम्बर १ को मेलमिलाप समितिमा परेका अधिकांश विवादहरु स्थानीय तहमै समाधान हुने गरेका छन् ।
Ads

  वार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा उक्त कुरा उल्लेख गरिएको पाइएको हो । 
उल्लेखित विवरण अनुसार आर्थिक वर्ष २०७९/०८० मा कुल २७ विवाद दर्ता भएकोमा २० वटा निरुपण भएका छन् भने १ वटा प्रक्रियामा र ७ वटा माथिल्लो निकायमा पठाइएका थिए । आर्थिक वर्ष ०८०/०८१ मा भने गत आर्थिक वर्षमा १५ वटा विवाद दर्ता भएकोमा १५ वटा दर्ता भएका मध्ये १३ वटा निरुपण भएका छन् । वाँकी १ वटा प्रक्रियामा र १  वटा माथिल्लो निकायमा पठाइएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार