पहिरोले अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग खुल्यो
त्यस्तै महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–चार सिल्लेक र वडा–६ सलसेनामा पहिरो खसेको थियो । ती पहिरो पन्छाएपछि गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

सडक खुले पनि पहिरोको जोखिम रहेकाले यात्रामा आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध छ ।
प्रतिक्रिया