श्रावण १४ २०८२, बुधवार

चाडपर्व सँगै बजार अनुगमन सुरु (तस्बिरहरु)

Ads

 

गौरादहमा बजार अनुगमन गरिएको छ । चाडवाड आए सँगै बजार अनुगमनलाई तीब्र पारिएको हो । 
नगर उपप्रमुख नेतृत्वको टोलीले आज गरेको अनुगमनबाट प्राप्त अखाद्य सामाग्रीगरु नगरपालिका कार्यालय परिसरमा नष्ट गरिएको जनाइएको छ  । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार