बिर बलभद्र ले जितेका थिए भारत र त्यसको अहिले सम्मको मालिक देश बेलायतलाइ , आज सानदार जितले ३ करोड स्वाभिमानी नेपाली को नाक उचो भएको छ , अद्यापि केहि मुठ्ठीभर भारतीय दलाल लाइ पिर परे पनि ।। जनही यी खेलाडीलाइ एक एक करोड रुपया पुरस्कार दे सरकार , यिनको जित लरतरो हैन - नेपाली ले हर क्षेत्रमा जित्नु पर्छ हम्रॉ सिमाना मिचुवा धोतिलाइ