आफूविरुद्ध समाचार लेखेको भन्दै धरानका मेयर हर्क साम्पाङले पत्रकारहरुलाई दिए धम्की
बुधबार राति सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले अपशब्द बोल्दै पक्रकारलाई धम्की दिएका हुन् ।
उनले लेखेका छन, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! उनले पत्रकार सम्मेलनमा नआए शीर ठाडो पारेर नेपालमा हिडन नसक्ने गरी बेइज्जत गर्ने बताएका छन ।

प्रतिक्रिया