वैशाख १८ २०८३, शुक्रबार

कोदो,फापर र फिलुङे खेती र मौरी पालक किसानलाई गौरादह ३ को अनुदान सम्बन्धि जरुरी सूचना

न्युनतम १० कठ्ठा जग्गामा गर्ने कृषकहरू लाई प्रती कठ्ठा ५०० अनुदान दिने कार्यक्रममा सहभागी हुन प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना जरुरी सूचना ,
Ads

साथै  मौरी पालक किसानको लागि अनुदान कार्यक्रम को समेत यसै सूचना मार्फत कृषक वर्गमा सूचित गरिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार