वैशाख १८ २०८३, शुक्रबार

नन्द उत्सव उद्घाटन

Ads

 

राधाकृष्ण मन्दिर गौरादह १ ले आयोजना गरेको नन्द उत्सव तथा झुलाझुलन कार्यक्रमको हिजो साँझ एक औपचारिक कार्यक्रम बिच उद्घाटन भएको छ । गौरादह वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले पानसमा बत्ति बालेर जन्माष्ठमी पर्वको उद्घाटन गरेका हुन् । कार्यक्रममा वडाध्यक्षहरु गोपाल कोइराला, दिलिप भण्डारी लगायत सामाजिक, शैक्षिक व्यक्तिहरुको उपस्थिति रहेको थियोे । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार