दोरम्बामा पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको

विस्थापित भएका एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मा.वि.र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।
अस्ति राति गएको पहिरोमा परेर ६ जनाको ज्यान गएको छ भने ४ जना हराइरहेका छन् ।

प्रतिक्रिया