वैशाख ०३ २०८३, बिहिबार

बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक

Ads


 
काठमाण्डाै – बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा भोलिदेखि १५ दिनका लागि रातिमा यात्रुवाहक गाडी चलाउन रोक लगाइने भएको छ ।

आज बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बेलुकी साढे ६ देखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी सुदर्शन श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । मालवाहक गाडीलाई भने नरोक्ने निर्णय भएको छ ।

Ads

May be an image of text that says 'गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय गौरादल काषा कौशी प्रदेश, नेपाल पम् सक्या 05។ ६२ चनानी - सेधारन मितति: भिति:-२०દસ -상드귀 मै.स. ۱۹٩۹۹ Io투 सुचना। विषय: सेवा प्रवाह बन्द रहने सम्बन्धमा। प्रस्तुत विषयमा मिति २०८२/०३/०८ गते यस गौरादह नगरपालिकाको नगरसभाको सोहाँ अधिवेशनको पहिलो बैठक बस्ने भएको हुँदा उक्त दिन १:०० बजे पदि नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका दैनिक सम्पादन हुने सेवा प्रवाहहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको दर यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमाश्र्थी दयों। 'कृष্ण प्रसाद सुभेदी) प्रमुख प्रशासकीय अधिकृत कष्ण प्रताद प्रमुख प्रशारकीय प्रशार अयिस्कृत'

काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार