वैशाख ०३ २०८३, बिहिबार

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिनुभयो

वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनुभएको महासङ्घले जनाएको छ ।
Ads

 

 

Ads

दुई पटकसम्म मिति तोकिए पनि महासङ्घको चुनाव हुन सकेको छैन । तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको छ । पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताउनुभएको छ । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोख्रेलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार