लुम्बिनी प्रदेश सरकारका मन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिए

मन्त्री भएपछि कुर्मीको बारेमा चौतर्फी विरोध भएको थियो । कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । कुर्मीलाई निर्मलादेवीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बाँकेसहित विभिन्न सङ्घ–संस्थाले धर्ना र दबाब दिँदै आएका थिए ।
प्रतिक्रिया