श्रावण १५ २०८२, बिहिबार

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो - रवि लामिछाने

Ads


काठमाडौँ । आफूलाई प्रहरीले सहकारी प्रकरणमा अनुसन्धान गर्न पक्राउ गर्ने भएपछि रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले सरकार मरेको बताएका छन् । 


उनले सरकार मरेसँगै आफूहरुलाई जुठो लागेकोसमेत बताएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । 

Ads

लामिछानेलाई पक्राउ पुर्जी जारी गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी र डीएसपी अदालत गएका थिए । एक जनामात्र न्यायाधीश अदालतमा रहेका बेलामा न्यायाधीश शाहले पक्राउ गर्न अनुमति दिएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार