जेष्ठ २२ २०८३, शुक्रबार

आज देशभर मौसम सामान्य, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Ads

काठमाडौं ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Ads

विभागका अनुसार आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार