जेष्ठ २२ २०८३, शुक्रबार

निर्ममतापूर्वक ६ कुकुर मारेको अभियोगमा २ पक्राउ

Ads

 

नवलपरासी सुस्ता गाउँपालिका-५ मा माउ कुकुरसहित ५ छाउरालाई निर्ममतापूर्वक मारेको आरोपमा ३३ वर्षीय राजकुमार सारु मगर र २८ वर्षीय अमनकुमार चिडीमगर पक्राउ परेका छन्।

Ads

राजकुमारले कुकुरले कुखुराको चल्ला टोकेको रिसमा कुकुर मारेको र अमनले यसको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए। प्रहरीले उनीहरूविरुद्ध पशु क्रूरता कानूनअन्तर्गत कारबाही सुरु गरेको छ। घटना सामाजिक सञ्जालमा भाइरल भएपछि तीव्र आलोचना भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार