सहकारी ठगीमा रवि ‘सुरुदेखि नै संलग्न रहेको’ निष्कर्ष निकाल्न सर्वोच्चले लिएका ९ आधार
१) रवि टेलिभिजनको व्यवस्थापनमा संलग्न देखिए
२) सुप्रिमबाट दुई करोड ऋण लिएको देखियो
३) ऋणबारे थाहै थिएन भनेको कुरा खण्डित भयो
४) सुरुदेखि नै संलग्नता देखियो
५) सहकारीकै ऋण शेयर हालेको पो भेटियो
६) कम्पनी छाडेपछि पनि चेक काटिरहे
७) अरु प्रतिवादीहरुले पनि नाम पोलेका छन्
८) खाता सञ्चालकले नै थाहा नपाउने ?
९) रवि कसुरदार होइनन् भन्न मिलेन
९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै उनलाई थुनामुक्त गर्न अस्वीकार गरे पछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ ।
उनीसहित पूर्व डीआईजी छविलाल जोशीलाई पनि थुनामा राख्ने आदेश सदर भएको हो । रविकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज भएको छ ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालले करिब ६ घण्टा लगाएर विभिन्न नौ आधारसहित उनलाई थुनामा राख्ने आदेशलाई उचित ठम्याएका हुन् । सर्वोच्च अदालतले ती नौ वटा आधारहरू अघि सार्दै सहकारी ठगीमा रवि लामिछाने ‘संलग्न रहेनछन् भन्ने निष्कर्ष निकाल्न नसकिने’ भनेको छ ।
१) रवि टेलिभिजनको व्यवस्थापनमा संलग्न देखिए
२) सुप्रिमबाट दुई करोड ऋण लिएको देखियो
३) ऋणबारे थाहै थिएन भनेको कुरा खण्डित भयो
४) सुरुदेखि नै संलग्नता देखियो
५) सहकारीकै ऋण शेयर हालेको पो भेटियो
६) कम्पनी छाडेपछि पनि चेक काटिरहे
७) अरु प्रतिवादीहरुले पनि नाम पोलेका छन्
८) खाता सञ्चालकले नै थाहा नपाउने ?
९) रवि कसुरदार होइनन् भन्न मिलेन
प्रतिक्रिया