बजेटको आकार बढ्यो, कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड
कर्मचारीको तलब बढेन, महँगी भत्ता मासिक ५ हजार रुपैयाँ पुग्यो
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
विद्युतीय गाडीको कर बढेन
जाँड–रक्सी, चुरोट र सुर्तीको भाउ बढ्ने
सार्वजनिक संस्थानको खर्चमा विदेश भ्रमण जान रोक
सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई आयकर र विद्युत् महसूल छुट
डिजिटल कारोबारमा लाग्दै आएको कर हट्यो, कारोबार शुल्क पनि घट्ने
बजेट २०८२/०८३ :
काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।
Ads
बजेटका मुख्य बुँदाहरु :