संसदमा सरकारका गतिविधि विरुद्ध यसरी उभिए प्रचण्ड
प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा प्रचण्डले आफ्ना कमीकमजोरी स्वीकारोक्ति गर्दै भ्रष्टाचार र बेथितिका विषयमा सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । माफियाको पक्षपोषणमा भइरहेका सरकारका गतिविधिले लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने उनको आशंका छ ।
मंगलबार संसद्मा बोल्दै प्रचण्डले आफ्नो पालामा चालेको भ्रष्टाचारविरोधी अभियानलाई केपी ओली नेतृत्वको सरकारले रोक्ने मात्रै होइन, थप बेथिति सुरु गरेको भन्दै दर्जनौँ प्रश्न उठाए ।
प्रतिक्रिया