श्रावण १५ २०८२, बिहिबार

प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन

Ads

 

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका बोहोराको मंगलबार काठमाडौँस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ  ।

Ads

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बोहोरा पूर्वमन्त्री समेत थिए। घाँटीसम्बन्धी स्वास्थ्य समस्याका कारण उनले निर्वाचनका क्रममा कुनै पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन्। उक्त निर्वाचनमा उनको प्रतिस्पर्धा तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाणसँग भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार