श्रावण १५ २०८२, बिहिबार

राष्ट्रपति पौडेलको अजरबैजान भ्रमण स्वीकृत

Ads

 
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणलाई स्वीकृति दिएको छ। राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाँदैछ।

राष्ट्रपति पौडेलको टोलीले बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (UNFCCC) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा सहभागी हुनेछ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार