श्रावण १५ २०८२, बिहिबार

सिड्नी काठमाडौं सिधा उडान गर्ने नेपाल वायु सेवा निगमको तयारी

नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीबाट काठमाडौंसम्म सिधा उडान गर्ने तयारी गरेको छ । सोही विषयमा नेपाल र अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ । छलफलमा सहभागी निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार दूई देशबीच आगामी दशैंदेखि नियमित सिधा उडान गर्ने विषयमा आवश्यक तयारी भएको हो ।
Ads

नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीबाट काठमाडौंसम्म सिधा उडान गर्ने तयारी गरेको छ । सोही विषयमा नेपाल र अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ ।

 छलफलमा सहभागी निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार दूई देशबीच आगामी दशैंदेखि नियमित सिधा उडान गर्ने विषयमा आवश्यक तयारी भएको हो । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार