श्रावण ३० २०८३, शनिबार

टोल विकास संस्थाका पदाधिकारीको क्षमता विकास तालिम सम्पन्न

 

गौरादह /झापाको गौरादह नगरपालिकाको आयोजना र तथा भिन्न मिडिया एण्ड रिसर्च प्रालि दमक सहजिकरणमा सुरु भएको टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता विकास तालिम शनिबार सम्पन्न भएको छ।

शुक्रबारबाट सुरु भएको तालिमको समापन गौरादह नगरपालिका प्रबक्ता तथा  १ नम्बर वडा अध्यक्ष नगेन्द्र भण्डारी गर्नु भएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष भण्डारीले राज्यको तल्लो निकाय टोल विकास संस्था भएकाले दर्ता भएर काम गर्न आग्रह गर्नु भयो  उहाले टोल विकास संस्था लाई सहयोग गर्न आफुहरु सधै तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार