प्रदेश सरकार गठनमा ओली–प्रचण्डको ५ बुँदे निर्देशन
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि ५ बुँदे निर्देशन जारी गरेका छन्।



निर्देशनअनुसार प्रदेश सरकार गठनमा दलहरूको सिट संख्या र शक्ति सन्तुलनलाई मुख्य आधार बनाइनेछ। मन्त्रालय पनि सदस्य संख्याको अनुपातमा बाँडफाँड गरिनेछ।
मुख्यमन्त्री र सभामुखजस्ता पदलाई समेत शक्ति सन्तुलनमा गणना गरिने तथा मन्त्रालय छनोटमा पालैपालो प्राथमिकता दिने व्यवस्था गरिएको छ। दुई दलबाट मात्रै सरकार बन्ने अवस्था नरहे तेस्रो दललाई समेत सहभागी गराउन सकिनेछ।
त्यस्तै, प्रदेश सरकारले न्यूनतम साझा प्रतिबद्धता सार्वजनिक गरी त्यसैका आधारमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन
प्रतिक्रिया