स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा पञ्चेश्वर देवालय मन्दिरमा आयोजना हुँदै
गौरादह। स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गौरादह सेवा केन्द्र, इकाई-१ को १७ औं वार्षिक साधारण सभा आउँदो आईतबार आयोजना हुने भएको छ।
सभा २०८३ साल असोज ४ गते आईतबार विहान १०:३० बजे पञ्चेश्वर देवालय मन्दिरमा हुने संस्थाका अधिकारीहरूले जनाएका छन्।
संस्थाका अनुसार वार्षिक साधारण सभामा सदस्यहरूको उपस्थिति अनिवार्य रहेको छ। थप जानकारीका लागि फोन नम्बर ०२३-४८०२०४ वा इमेल swornalaxmidamak@gmail.com मा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतिक्रिया