बजेटको मुख्य हाइलाइट PARDAPHAS.COM
बजेट २०८२/०८३ :
काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।

बजेटका मुख्य बुँदाहरु :
प्रतिक्रिया