श्रावण ३० २०८३, शनिबार

एन्फालाई प्रादेशिक संरचना पेस गर्न सात दिनको समय दिएर पुनः पत्राचार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना पेस गर्न ७ दिनको समय दिएर पुनः पत्राचार गरेको छ ।

 

राखेपका सदस्य–सचिव एवम् कार्यकारी समितिका संयोजक टङ्कलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले ७ दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको हो ।

एन्फाले २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी राखेपमा पेस गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पटक–पटक पत्राचार गर्दा पनि पेस गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार