वैशाख ०८ २०८३, मंगलबार

श्रीलंकासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ३२ रनले पराजित

श्रीलंकासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ३२ रनले पराजित
Ads

श्रीलंकासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ३२ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा श्रीलंकाले दिएको २ सय ४१ रनको मध्यम लक्ष्य पछ्याउनेक्रममा भारत ४२.२ ओभरमा २ सय ८ रनमै अलआउट भयो ।  

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार