भोलि सार्वजनिक बिदा
प्रकाशित मिति : श्रावन २४ २०८१,बिहिबार
कोशी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । ३० औं अन्तराष्ट्रिय आदिवासी दिवसलाई उत्सवको रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिइएको हो ।
प्रतिक्रिया