d

सारथी युवा कल्बले 'डोरीतान' प्रतियोगिता आयोजना गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सारथी युवा क्लबले डोरीतान प्रतियोगिता आयोजना गर्ने भएको छ।  आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर गौरादहमा डोरीतान   

 सारथी युवा क्लब गौरादहको प्रथम स्थापना दिवसको अवसरमा 'डोरीतान' प्रतियोगिता आयोजना गर्ने भएको हो।  युवावर्गमा निकै लोकप्रिय रहेको यो खेल निकै मनोरन्जनात्मक खेल मानिन्छ ।  डोरीतान प्रतियोगिता गौरादहमा भने यस अघि खासै आयोजना गरिएको पाइदैन।  डोरीतान  प्रतियोगितालाई पुनर्जीवित गर्दै खेलकुद मार्फत एकता र सद्भाव कायम राख्ने उद्देश्यले  "वार्ड स्तरीय डोरीतान प्रतियोगिता" आगामी चैत्र २४ गते वडा नम्बर १ स्थित जनता मावि रंगशालामा आयोजना हुने संस्थाका अध्यक्ष गोविन कंडेलले जानकारी गराएका छन् ।  
 

Views: