d

वर्षा हुनथाले पछि डढेलो कम हुँदै 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डौ – डढेलोका कारण आक्रान्त बनेको जीवनशैलीमा वर्षा भए पछि केहि राहत हुन थालेको छ।  मुलुकका ठाउँ ठाउँमा वर्षा हुँदा   डढेलो रोकथाममा मद्दत पुगेको छ  । आइतवार कोशी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा वर्षा भएको भएतापनि  लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने वर्षा नहुदा डढेलो निभ्न सकेको छैन  ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोभन्दा आज धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ  ।

Views: