d

इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको धरौटी जफत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा:  इलाममा रास्वपाका  उम्मेदवार मिलन लिम्बुले  पनि जमानत जोगाउन सकेनन् ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

 लिम्बुले भने ५०५० मत प्राप्त गरे। 

१९ जना प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा १६ जनाको धरौटी जफत भएको छ । 


यहाँबाट २७ हजार ७७२ भोट ल्याएर नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।

Views: