d

 बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा दुईदिन बिदा दिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं । बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा दुईदिन बिदा दिने निर्णय गरेको छ । केही दिनयता अत्यधिक गर्मी बढेपछि उपमहानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

योसँगै भोलि र पर्सि विद्यालयहरू बन्द रहनेछन् ।


गर्मीसँगै तातो हावा चल्न थालेका कारण विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएकाले विद्यालयहरूले गर्न पाउने वार्षिक बिदाबाट कट्टी हुने गरी बिदा दिने निर्णय भएको उपमहानगरले जनाएको छ ।

Views: