d

जीबी राईको हत्या गृहमन्त्रीले गरे भन्ने भ्रम फैलाउने खनाल पक्राउ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । उनलाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

खनालले जिबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए ।

जथाभावी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Views: