d

पुर्व शिक्षक भण्डारी द्वारा सुर्योदय आ. वि. मा ५० हजारको अक्षयकोष स्थापना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास जेष्ठ १०, २०८१

झापा: व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य सहित अगाडि बढेको विद्यालय हो गौरादह ३ को सुर्योदय आधारभुत बिद्यालयमा ५० हजारको अक्षयकोष स्थापना भएको छ । पुर्व शिक्षक सोभितमान भण्डारीको आर्थिक सहयोगना  ५० उक्त अक्षयकोष स्थापना भएको वडाध्यक्ष दिलिप भण्डारीले जानकारी गराए । 

बिध्यार्थीहरुको जीवन सहज र प्रेरणादायी बन्न बनाउन उक्त अक्षयकोष कोशे ढुङ्गा सावित हुने उनले बताए ।

 गुणस्तरीय शैक्षिक गुणस्तर सुधार अभियानको थालनी गरेको यस विद्यालयले स्थानीय दाता तथा समाजसेवीहरुबाट सकारात्मक सहयोग प्राप्त गर्दै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रवीण बस्नेत बताउछन् । 

दाताहरूकै सहयोगमा यस विद्यालयमा विभिन्न शैक्षिक सुधार कार्यक्रम सञ्चालन हुँदै आएको बस्नेतको भनाइ छ ।

Views: