d

गौरादह ३ मा स्वास्थ्य शिविर बस्ने सम्बन्धि जरुरी सूचना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह न .पा .आयुर्वेद अस्पतालको प्राविधिक सहयोगमा एक दिने स्वास्थ्य शिविरमा सहभागी भइ मौकाको फाइदा उठाउनु हुन अनुरोध छ  । 

स्थान:  दशमी पार्टी प्यालेस धोविनिया
मिति: २०८१ जेष्ठ २१ गते 
शिविर सुरु हुने समय:  बिहान १०:३० देखि ५:०० बजेसम्म 

जेष्ठ नागरिकहरुलाई विषेश अनुरोध

Views: