d

स्वास्थ्य बिमा सम्वन्धि गौरादह वडा नं. ४ को जरुरी सूचना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेठ १९  , २०८१

स्वास्थ्य बिमाको सुबिधा मार्फत स्वास्थ्य उपचार गर्न बिमित ( बिमा गर्ने ब्याक्ती  ) को व्यक्तिगत विवरण सँगै फोटो अपलोड समेत अनिवार्य गरिएको हुँदा आफ्नो वडा भित्रको स्वास्थ बिमा अभिकर्ता मार्फत आ- आफ्नो फोटो अपलोड गरि सकेर मात्र प्रस्थान बिन्दु  ( शेवा बिन्दु ) अस्पतालमा गएर उपचार गर्नु हुन सरोकारवाला सबैलाई यो जानकारी गराउदछौं।

Views: