d

सहकारी समस्या समाधान गर्न चितवनमा सम्मेलन गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

२३ जेठ, चितवन । जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका समस्या समाधान गर्न चितवन सहकारी सम्मेलन आयोजना गरिने भएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले यही जेठ २५ र २६ गते सम्मेलन गर्न लागेको हो । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी सहकारीका सदस्यको बचत संरक्षण र संस्थाको स्थायीत्व एवं विकासका लागि सम्मेलन गर्न लागेको जनाएको छ ।

Views: