d

विद्युत प्रसारण लाइन अबरुद्द हुने बारे ने.वि.प्रा. गौरादह बितरण केन्द्रको जरुरी सुचना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

मिति:- २०८१/०२/२८ गते मङ्गलबारको दिन गौरादह न.पा.वडा न.७ ग्वालडुब्बा बजार स्थित दुर्गा मन्दिर 11kv लाइन शिफ्टिङ्ग कार्य गर्न 11 के.भि. न्यु गौरिगन्ज फिडर सड-डाउन हुने हुदा भोलि बिहान०८:०० बजे देखि दिउँसो ०२:०० बजेसम्म गौरादह न.पा. वडा न. ७ र ८  , गौरिगन्ज गा.पा.वडा न.३,४,५ र ६ मा नियमित बिद्युत आपुर्ती अबरुद्द रहने जानकारीको लागि अनुरोध छ ।
             यसबाट पर्न जाने असुबिधा प्रती ने.वि.प्रा. गौरादह बितरण केन्द्र क्षमाप्रार्थी छ ।

Views: