d

राष्ट्रिय परिचयपत्र सम्बन्धि गौरादह न. पा. को जरुरी सूचना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

विगतमा टोलि मार्फत राष्ट्रिय परिचयपत्रकाे फोटो खिचाएका तर राष्ट्रिय परिचयपत्र नं (NIN ) थाहा नभएका लाभग्राहिले फोटो खिचाउदा दिएको आवेदन नं (Request No) को आधारमा NIN नं र कार्डको अवस्था हेर्न सकिने गरी Citizenportal तयार भएको छ । 

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले आगामि श्रावण देखी भाद्र सम्म नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने हुदा, सो portal मार्फत वा  मोवाईलमा आएको sms मार्फत  NIN नं पत्ता लगाई तयारी अवस्थामा रहनका लागि यस सूचनामा पंहुच राख्नुहुने सरोकारवाला सबैले सहयोग गरिदिन हुन अनुरोध गरिन्छ । 
साथै फोटो खिचाएर आवेदन नं हराएका, थाहा नभएका लाभग्राहि भए वडा तथा नगरपालिकामा सम्पर्क राख्नहुन तथा फोटो नै नखिचायका लाभग्राहि भए हाललाई इ.प्र.का. गौरीगंज बाट फोटो खिचाई राष्ट्रिय परिचयपत्र नं प्राप्त गर्नहुन अनुरोध गरिन्छ । 
Citizen portal link
http://citizenportal.donidcr.gov.np/en/check-nid-card-status

Views: