d

विपद न्यूनीकरण व्यवस्थापन कार्यक्रम आयोजना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा विपद न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि प्रस्तुतिकरण आयोजना गरिएको छ । वडाको सभाहलमा आयोजित कार्यक्रममा विपदको समयमा रोकथाम तथा व्यवस्थापन सम्बन्धि प्रशिक्षण आयोजना गरिएको थियोे । 

प्राकृतिक प्रकोप रोकथाम तथा  
बिपदको समयमा तत्काल गर्न सकिने प्राथमिक उपचार सम्बन्धी विषयमा जानकारी गराइएको थियोे ।

Views: