d

कसार साप्ताहिक १५ औं वर्षमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह,१ साउन । झापाको गौरादह नगरपालिका भित्रबाट नियमित प्रकाशित एक मात्र छापा माध्यम साप्ताहिक कसार आजदेखि १५ औ वर्षमा प्रवेश गरेको छ । वि. सं. २०६७ साल साउन १ गतेदेखि आफ्नो प्रकाशनको यात्रा शुरु गरेको यस पत्रिका नियमित रुपमा प्रकाशन हुदै आएको । पत्रिकाका सम्पादक तथा प्रकाशक बेणु अधिकारी बताउनुहुन्छ ।  मोफसलमा रहेर पनि यसले कयौ बाधा अड्चनहरुको सामना गर्दै नागरिकको सूचनाको हकलाई संरक्षण, सम्बर्द्धन, निरन्तरता र सुनिश्चित गर्दै आफ्नो साख कायम नै राख्न सफल भएको अधिकारीले उल्लेख गरेका छन् ।

Views: