d

श्री महादेवको दर्शन गर्दै हेरौं आज २०७७ कार्तिक १७ गते सोमबार को राशिफल

Views:
Responsive Image Gallery
Responsive Image Gallery
आज २०७७  कार्तिक १६ गते सोमबार को राशिफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।  काममा गरेमा सफलता पाइनेछ । धन खर्च हुने योग छ  ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  आफन्त एवं इष्टमित्र सँग भेटघाट होला । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । 
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । 
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  विपरीत लिङ्ग प्रति  आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागीपनि भइएला । आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ ।
 कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
मिस्टान्न भोजनको प्राती हुने छ।   राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  लाभदायक र खुसीको यात्रा हुने योग छ । सामाजिक काममा रुचि बढ्ने छ।  
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज तपाई को ग्रह गोचर एकदमै राम्रो छ।  सामान्य  आर्थिक सङ्कट पर्न सक्छ।   प्रेममा सफलता मिल्ने छ । 
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरु को विस्वास जितेर काम गर्न सकिने छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
 
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज उपहार प्राप्त होला ।  आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
 मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखकालागि धन खर्च हुनसक्छ ।
राशिफल जे जस्तो रहेपनि तपाइको आजको दिन् शुभ रहोस्
 
Views: