d

आज २४ कार्तिक २०७७ सोमवार को राशिफल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज २४ कार्तिक २०७७ सोमवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)   शरीरमा आलस्यता, प्राप्ति, धन खर्च

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

कार्य सफलता, आफन्त बाट सहयोग मिल्ने, स्वादिला भोजन प्राप्तिको योग छ। 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा सफलता, चिन्ता हटेर मन हलुका हुने,  नया मान्छे संग परिचय गरे कार्य सिद्दि हुने योग छ।  

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धन हानी,  परिवार सामान्य तनाव 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ कार्यको थालनी, अतिथिका रुपमा सम्मान पाइने छ। 

 कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  गुमेको धन फिर्ता हुने योग छ , चन्द्रमा दाया हुने प्रभाबले जस्तो सुकै मानिसलाइ पनि तपाईले आफ्नो बसमा राखन सक्नु हुने छ, मनमा अचानक उमङ्ग र हर्ष छाउने छ।  

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  सकारात्मक सोचको विकास हुने छ , स्वादिला भोजन ग्रहण गर्न पाइएला 
 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीको प्रभाव पर्ने छ  । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाउन सकिने। 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक प्रतिष्ठा बढेर जाने, मन मिल्ने साथी भाइ संग बसेर नया काम थालनी गरे सफलता मिल्ने छ।  
 
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्राको योगछ । धन खर्च, मन हर्षित ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभचिन्तकहरूलेको सहयोग, स्वास्थ्य राम्रो रहनेछ।  चिन्ता हटेर जाने। 
 मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धनार्जनका, नया काम बाट सफलता, व्यापार व्यवसायमा सफलता । 

राशिफल एउटा आध्यात्मिक विज्ञान हो, राशिफलले जे जस्तो देखिएता पनि हामीले नियमित कर्म छोड्नु हुदैन।  सफलता प्राप्तिको मुख्य खुड्किलो भनेकै आफुले गर्दै गरेको काममा ध्यान दिनु हो। तपाइको यो साता शुखमय तबरले बितोस। राशिफल पढिदिनु भएको मा तपाईलाइ धेरै धेरै धन्यवाद।     

Views: