d

संक्रमण दर उच्च: १६ हजार पीसीआर परीक्षणमा ७ हजार संक्रमित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।अनलाइन खबर
Views: