d

 पूर्वराजाको चियाबगानका अधिकांश मजदुरमा कोरोना संक्रमण,  एक साता चियाबगान बन्द

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको हिमालय–महालक्ष्मी चियाबगानमा अधिकांश मजदुरमा कोरोना संक्रमण देखिएपछि १ हप्ताको लागि   चियाबगान एक साता बन्द हुने भएको छ । मजदुरमा कोरोना संक्रमण फैलिएपछि सोमबारबाट एक साता बगान बन्द हुने बताएको हो । 
पूर्वराजाको स्वामित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगान सोल्टी ग्रुपको व्यवस्थापनमा अहिले भारतीय व्यवसायीले लिजमा चलाउँदै छन् । 
Views: