d

राप्रपा नेता विष्ट सहित परिवारका तिन सदस्यमा कोरोना संक्रमण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पुर्व झापा जिल्ला अध्यक्ष अम्बर विष्ट सहित परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको छ।
मंगलबार गरिएको पी सी आर परिक्षण बाट परिवारमा कोरोना संक्रमण पुष्टी भए पछि उपचारको लागि सपरिवार काठमान्डौ  जानु भएको बताइएको हो।  

पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएता पनि विष्ट दम्पती सहित परिवारका सबै सदस्यको अवस्था सामान्य रहेको बताइन्छ।   

Views: