d

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्। 

दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको हो।

तस्बिर: शेयर संसार 

वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।

मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै बुधबारदेखि दुबै लघुवित्तको शेयर कारोबार रोक्का भएको छ।

Views: