d

ओमिक्रोन त्रास: अफ्रिकन नागरिकलाई नेपाल प्रवेसमा रोक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि नेपालले अफ्रिकाबाट आउनेहरूलाई प्रवेशमा रोक लगाउने भएको छ। अफिसियल र कूटनीतिक कामबाहेक अन्य विषयमा आउनेहरू नेपाल आउने अफ्रिकी नागरिकहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको हो।

अफ्रिकी देशबाट आउने नागरिकहरूलाई प्रवेश नदिन अध्यागमनलाई निर्देशन दिइएको तथा  ‘कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर राखेर दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई भिसा नदिन निर्देशन दिइएको बताएको छ । 

Views: