d

उपकार ब्राण्डमा थपिए नयाँ उत्पादनहरु   

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

शिखर अर्गनाइजेसनको उत्पादन उपकार ब्राण्डले पुर्वमा राम्रो बजार लिएको छ।  उच्च गुणस्तरीय खाद्य सामाग्री सुपथ मूल्यमा प्राप्त भएकै कारण उपभोक्ताको नजरमा उपकार ब्राण्डले छाप छोडेको हो।  

व्यवसायिक रुपमा उत्पदान सुरु गरेको उपहार ब्राण्डले हाल मुलुकभरमा सेवा विस्तार गर्दै आएको छ।  

 

Pradesh Aawaj | Pradesh Aawaj | Page 53

विभिन्न स्थानमा सुपर मार्केट तथा शोपिंग मार्टहरु स्थापना गर्ने अभियाननै चलाएको नटराज एग्रो प्रा लिले झापाको दमकमा गार्डेन मार्ट शुरु गरेको छ।  त्यस्तै झापाकै गौरादहमा सप्लाई केन्द्र स्थापना गर्दै सेवा प्रवाह गरेको छ भने बिर्तामोड, पथरी, ताप्लेजुंग, इलाम जस्ता पुर्वका प्रतिष्ठित सहरहरुमा उपकार ब्राण्डका उत्पादनले बजार लिदै गएको बताइन्छ।  

UPAKAR BADAM 1 KG - UttamMart

यो पनि पढ्नुहोस्
 

हाल बजारमा उपकार ब्राण्डका चामल, दाल, तेल, चिया, आट्टा, बिस्कुट लागायतका सामग्री उपलब्ध रहेको कम्पनिले जनाएको छ। 

 

बजारमा पाइने अन्य चामलको तुलनामा उपकार चामल सस्तो, किफायती र पोषिलो भएको कारण पनि यसको माग बढ्न थालेको  व्यवसायीहरु बताउछन्।   

पुर्वमा उपकार ब्राण्डको चामल छाउदै

 

 Upakar sunflower oil now in market - myRepublica - The New York Times  Partner, Latest news of Nepal in English, Latest News Articles
हाल उपकार बासमती चामल १ kg , ५ kg  , २० kg र २५ kg  को स्ट्याण्ड्र्ड प्याकमा बजारमा आएको छ।  

 

नायिका करिश्माले थालिन् व्यापार » Khabarbit

 

'गुणस्तरीय उत्पादन, आकर्षक प्याकिङ्ग,  सहज आपुर्तीकै कारण पनि उपकार ब्राण्डका सामाग्रीले राम्रो बजार पाएको छ। ', 

 

 अपाङ्गता भएका २९ परिवारलाई खाद्यान्न वितरण
उपकार ब्राण्डको प्रमुख वितरक नटराज एग्रो प्रा ली ले आफ्ना तिन उत्पादन टेस्टि बिस्कुट, कोको लाइट र सोयाबिन बजारमा ल्याएको छ भने २० वटा भन्दा बढी प्रोडक्टहरु चाडैं बजारमा ल्याउने तयारी गरेको कम्पनिले जनाएको छ।  

Buy Upakar Masala Tea 500 GM Packet Online at Best Price in Nepal: OKDam

यो पनि पढ्नुहोस्

Views: