d

गौरादहमा ५६२ जनाले लगाए बुस्टर डोज 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिकाले संचालन गरेको खोप कार्यक्रममा ५६२ जनाले बुस्टर डोज लगाएका छन्।  नगरपालिका परिसरमा आइतवार संचालन गरिएको खोप कार्यक्रममा २०२ महिला  र ३६० पुरुष गरि कुल ५६२ जना लाभान्वित भएका हुन्।  

No description available.

No description available.

पहिलो चरणको बुस्टर डोज  खोप कार्यक्रम सम्पन्न भएको र आगामी फाल्गुनमा पुन: बुस्टर डोज दिईने योजना रहेको नगर स्वास्थ्य शाखाका प्रमुख पर्सुराम भट्टराईले बताए।  

'आज बाटै १२ - १७ उमेर समूहको खोप कार्यक्रम समेत संचालित छ।  उक्त कायक्रम सम्पन्न भए पछि बुस्टर डोज पुन: सुरु हुने माथिको तालिका छ।', भट्टराईले बताए।  

Views: